घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रूपैयाँ कायम भएकोमा आज ४ हजार ३ सय रूपैयाँले घटेर २ लाख ९४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार २५ रूपैयाँ कायम भएकोमा आज १ सय ५० रूपैयाँले घटेर ४ हजार ८ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार