संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : संघीय संसद्का दुवै सदनको चालू अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिवेशन अन्त्य गरेका हुन्।

त्यसअघि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। सोही दिन प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार