प्रधानमन्त्री बालेन प्रहरी अस्पतालमा

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री बालेन शाह स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन् ।

शुक्रबार बिहान दाँतमा समस्या देखिएपछि उनी महारागञ्जस्थित प्रहरी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री बालेनको दाँतको परीक्षणसँगै आवश्यक उपचार गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार