रास्वपाको संसदीय दलको बैठक

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचनबारे औपचारिक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

उपसभामुखको निर्वाचन आजै हुदैछ । त्यसअघि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

उपसभामुखमा श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र राप्रपाका सरस्वती लामाले उम्मेदवारी दिएका छन् । ठाकुरलाई रास्वपाको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार