उपसभामुखमा रुबी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

पार्टीका अनुसार बसेको संसदीय दलको बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै उपसभामुख चयन प्रक्रियामा ठाकुरको उम्मेदवारीलाई रास्वपाले औपचारिक समर्थन जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार