नयाँ वर्षले सुख, शान्ति, समृद्धि भित्र्याओस् : महेश बस्नेत

२०८३ बैशाख १, मंगलवार

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले यो नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सफलताका असंख्य खुसीहरू सबैको जीवनमा भित्र्याओस् भन्दै शुभकामना दिएका छन्।

उनले बितेका दुःख, पीडा र निराशालाई पुरानो वर्षसँगै बिदाइ गरेर राम्रा उपलब्धिहरूलाई जोगाउँदै शुभकामना दिएका हुन्। ‘बितेका दुःख, पीडा र निराशालाई पुरानो वर्षसँगै बिदाइ गर्दै, राम्रा उपलब्धिहरूलाई जोगाउँदै यो नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सफलताका असंख्य खुसीहरू तपाईंको जीवनमा भित्र्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार