प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ बैशाख २, बुधबार

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार अपरान्न ४ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार