कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

२०८३ बैशाख २, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

केन्द्रिय पार्टी कार्यालय ललितपुरको सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलोगरी सुरु भएको हो ।

उक्त बैठकले संसदीय दलको नेता चयन, पार्टीको आगामी कार्यक्रम, इतर समुहको गतिविधि लगायत एजेण्डामा छलफल गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार