डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो

२०८३ बैशाख ३, बिहीबार

काठमाडौं : डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ ।

आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार