मालपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ

२०८३ बैशाख ३, बिहीबार

काठमाडौँ : मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १८ बिचौलियालाई पक्राउ गरेको हो । मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूले छिटो छरितो काम गराइदिने भन्दै हैरानी दिने र रकम असुल्ने गरेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार