ठमेलका अनाधिकृत संरचनामा चल्याे महानगरकाे डाेजर

२०८३ बैशाख ७, सोमबार

काठमाडौँ : काठमाडाैं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएकाे छ । आज काठमाडौं महानगरपालिका – २७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डाेजर चलाएकाे हाे।

पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा अनाधिकृत संरचना भत्काउने कार्य भइरहेकाे छ । साथै, सडक विस्तारकाे बाहनामा पनि सडक छेउका घर भत्काउने कार्य भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार