त्रिभुवन विमानस्थल जेठ ४ सम्म सम्म बन्द हुने

२०८३ बैशाख ७, सोमबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि बिहान साढे ६ देखि राति पौने १२ सम्म मात्र खुल्ने भएको छ।

विमानस्थलको टर्मिनल महाशाखाका अनुसार पेभमेन्ट कन्स्ट्रक्सनको काम सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको हो।

महाशाखा प्रमुख इन्दु राज अधिकारीले यो अवधिभरि राति ११ः४५ देखि बिहान ६ः३० सम्म विमानस्थलको उडान अवतरण बन्द गर्ने नोटाम प्रकाशन गरिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
2
+1
0
+1
1
+1
0

ताजा समाचार