बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख ८, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर ३ लाख १ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ९० रूपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार