कांग्रेस दलको नेता निर्वाचनका लागि नामावली प्रकाशन

२०८३ बैशाख १०, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचनका लागि प्रथम नामावली प्रकाशित भएको छ।

पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले बिहीबार प्रथम नामावली प्रकाशित गरेको हो।

निर्वाचन समितिले दलको नेताको निर्वाचन शुक्रबारका लागि तोकेको छ । निर्वाचनको प्रक्रिया सुरु गरेर प्रथम नामावली प्रकाशित गरिएको हो।

12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार