सुनिता डंगोल द्वारा सुकुमबासीका लागि अस्थायी बसोबास भवनको अवलोकन

२०८३ बैशाख १३, आईतवार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् ।

सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुमबासी बस्ती भत्काउने काम गरी रहेको छ ।

यी स्थानबाट सुकुमबासीहरूलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाइ, मर्मत सम्भारको काम भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार