अध्यादेश ल्याउने तयारीमा सरकार

२०८३ बैशाख १४, सोमबार

काठमाडौँ : सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले बतायो ।

संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको स्रोतको दावी छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार