शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

२०८३ बैशाख १४, सोमबार

काठमाडौँ : व्यवसायी शेखर गोल्छालाई थप तीना दिन हिरासतमा राख्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोल्छालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले वैशाख १० मा नक्सालबाट नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार