सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख १५, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रूपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार