घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख २२, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३० रूपैयाँ कायम भएकोमा आज १ सय ५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार