छायाँ सेन्टर भत्काउन माग गर्दै सम्पदाप्रेमीहरूले गरे प्रदर्शन

२०८३ बैशाख २४, बिहीबार

काठमाडौँ : थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी मासेर बनाइएको छाँयादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरिएको छ।

सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतले सर्बोच्च अदालततर्फ फर्केर छाँयादेवी कम्प्लेक्स तत्काल भत्काउन माइतीघरमा प्रदर्शन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार