सुकुम्बासी हटाइएको ठाउँमा भेटियो ३ वटा ग्रिनेड

२०८३ बैशाख २७, आईतवार

काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ ।

स्थानीयले शंकास्पद बस्तु देखिएपछि प्रहरीमा खबर गरेका थिए ।

अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलमा ठाउँमा शंकास्पद बस्तु भेटिएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन भएका थिए ।

जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले त्यहाँ पुरानो ३ वटा ग्रिनेट फेला परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार