रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत

२०८३ बैशाख २७, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन गरेको छ ।

बैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै,स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी,र्‍यापिड एक्सन टिम (र्‍याट)को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष)  मकवानपुर र उपप्रमुखमा पूर्वडीआईजी  विदुर खड्कालाई मनोनयन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार