बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रूपैयाँ कायम भएकोमा आज १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार