बागमतीमा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने

२०८३ जेष्ठ १२, मंगलवार

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रममा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम ल्याएको छ।

मंगलबार बागमती प्रदेश सभामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम ल्याइएको बताएका हुन्।

प्रदेश सरकारको गुनासो प्रत्यक्ष मुख्यमन्त्रीलाई राख्नेगरी ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम लागू गरिने नीति कार्यक्रममा समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार