प्रहरीका ४ जना एसपी एसएसपीमा बढुवा सिफारिस

२०८३ जेष्ठ १४, बिहीबार

काठमाडौँ : गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)पदमा बढुवा गर्न सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक तर्फका रिक्त पदहरूमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार यो सिफारिस गरिएको समितिले जनाएको छ।

जनपदतर्फ रिक्त १ जना एसएसपी पदका लागि जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहलाई बढुवाका लागि सिफारिस गरिएको छ।

123

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार