काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८० रूपैयाँ कायम भएकोमा आज २ सय १५ रुपैयाँले घटेर ४ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।





