सुनको मूल्यमा भारी वृद्वि, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रूपैयाँ कायम भएकोमा आज ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ६५ रूपैयाँ कायम भएकोमा आज १ सय ७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार