कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौंँ : सरकारले कृषि बाली र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले बीमा प्रिमियम अनुदान बढाउँदै अन्य अनुदान क्रमश घटाउँदै जाने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार