सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना

२०८३ जेष्ठ १८, सोमबार

दैलेख : दैलेखमा जिप दुर्घटनामा परेको छ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जिप दैलेखको भैरवी गाउँपालिकाको कालगौँडामा दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा केहीको केहीको घटनास्थलमै मृत्यु भएको भनिए पनि विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार