नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, को कहाँ ?

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा गरेको छ। सरुवामा काठमाडौं परिसरमा एसएसपी दिलिप घिमिरेलाई जिम्मेवारी दिइएको छ।

ललितपुर परिसरमा तुलबहादुर कार्की तथा उपत्यका ट्राफिकमा शान्तिराज कोइरालाको सरुवा भएको छ। त्यस्तै, मानव बेचबिखन ब्यूरोमा नकुल पोखरेल, लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहरा, दयानिधी ज्ञवालीको बुटवल तालिम केन्द्र तथा शिव श्रेष्ठको विराटनगर तालिम केन्द्रमा सरुवा भएको छ।

गृहमन्त्री समेत रहेका प्रधानमन्त्री बालेलने यो सरुवा गरेका हुन्।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार