घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रूपैयाँ कायम भएकोमा २ हजार १ सय रूपैयाँले घटेर ३ लाख ९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ८५ रूपैयाँ कायम भएकोमा आज ५५ रुपैयाँले घटेर ५ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार