संसद् बैठक सुरु भएलगत्तै अवरोध

२०८३ जेष्ठ २५, सोमबार

काठमाडौँ : प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । बैठकमा राष्ट्रिय गान बजेलगत्तै प्रतिपक्षी दलहरुले उठेर अवरोध गरेका हुन् ।

सभामुख डीपी अर्यालले बैठक सुचारु गर्न सहयोग गर्न आग्रह गरेका छन् । तर, प्रतिपक्षी दलहरुले मानिरहेका छैनन् ।

सीमासम्बन्धी आफ्नो अभिव्यक्ति प्रधानमन्त्री वालेन्द्र शाहले सच्याएर माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार