हिरासतबाट फरार थुनुवा पक्राउ

२०८३ जेष्ठ २५, सोमबार

काठमाडौँ : जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारागार कारागार नजिकबाट पक्राउ गरेको हो ।

अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका उनी बालाजु वृत्तबाट परार भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार