अब जनताले भो यस्तो सुशासन चाहिँदैन भन्नुपर्ने अवस्था आयो : पोखरेल

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै उनले भनेका छन् सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो- ‘भो, यस्तो सुशासन चाहिँदैन।’

एमालेले पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सदनमा समेत अवरोध गर्दै आएको छ ।

719216207_2843965959323467_1313620965998600646_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार