एआईजी पोखरेल मानव स्रोत विभागमा पदस्थापन

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौँ : सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका अन्जनी कुमार पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको छ ।

जेठ १९ मा बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सोमबार उनलाई आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको हो ।

नारायणदत्त पौडेललाई मन्त्रिपरिषद्ले आईजी नियुक्त गरेपछि सो विभाग रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार