सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य प्रतितोला १० हजार १ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रूपैयाँ कायम भएकोमा १० हजार १ सय रूपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय २५ रूपैयाँ कायम भएकोमा आज १ सय ८५ रुपैयाँले घटेर ४ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार