प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र  शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा दिउँसो २ बजे बैठक बस्ने भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार