रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

२०८३ असार १, सोमबार

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) को उम्मेदवारी दर्ता भएको हो ।

केपी खनालको पनि नमा चर्चामा रहेपनि उममेदवारी दर्ता नगरिएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार