प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गराउन कांग्रेस सांसदको प्रस्ताव

२०८३ असार २, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिबारे छिनोफानो गर्नको लागि नयाँ प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि सदनमा निरन्तर विरोध हुँदै आएको छ ।

त्यसबारेमा छिनोफानो गर्नको लागि कांग्रेस सांसद रेखा कुमारी यादवले आजको बैठकमा नयाँ प्रस्ताव अघि सारिन् ।

उनले भनिन्, ‘यो सदनमा नियम नै मिच्ने हो भने एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति, सत्तापक्ष र विपक्षबाट जे हुन्छ, त्यही गरौँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार