आँप बोकेको पिकअप भ्यान दुर्घटना

२०८३ असार ४, बिहीबार

काठमाडौं : सिराहाबाट आँप बोकेर बीरगञ्जतर्फ गइरहेको ना ५ च २८७२ नम्बरको पिकअप भ्यान बिहीबार पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-बागमती सडकखण्डको जुडीबेलामा दुर्घटना भएको छ ।

दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार