हिमालयन लाइफको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम

२०८३ असार १५, सोमबार

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति यही असार १२ गतेबाट लागू भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार