नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनाले पाए सफाइ

२०८३ असार २३, मंगलवार

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सात जनाले सफाइ पाएका छन्।

अभियुक्तहरू रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका हुन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सो मुद्दामा फैसला गर्दै सफाइ दिएको हो।

सन्दीप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार