लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

२०८३ असार २५, बिहीबार

काठमाडौं : लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन् ।

असार २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका आचार्य आगामी २०८३ साउन १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार