पोखरा फाइनान्सको कम्पनी सचिवमा पौडेल नियुक्त

२०८३ असार २८, आईतवार

काठमाडौं : पोखरा फाइनान्सको कम्पनी सचिवमा बिनोद राज पौडेल नियुक्त भएका छन् ।

पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिई कायम भएको पोखरा फाइनान्सको संचालक समितिको असार २६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाका नायब महाप्रबन्धक पौडेल सचिवमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार