काठमाडौँ उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ

२०८३ असार ३०, मंगलवार

काठमाडौँ : काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट ५२ जना तथा ललितपुर र भक्तपुरबाट ६/६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी २९ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सबै जनामाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार