सरकारले गणतन्त्र र संघीयता उल्टाउन खोजेको भए राप्रपाले सहयोग गर्छ : लिङ्देन

२०८३ असार ३२, बिहीबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन शाहलाई भेटेर सरकारले गणतन्त्र र संघीयता उल्टाउन खोजेको भए सहयोग गर्ने बचन दिएका छन् ।

सिंहदरबार पुगेर प्रधानमन्त्री भेटेपछि सञ्चारकमीहरुसँग कुरा गर्दै गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयतालाई परिवर्तन गरेर जानुपर्ने पक्षमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार