सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य ४३ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ३ सय रूपैयाँले घटेर २ लाख ८४ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४४५ रूपैयाँ कायम भएकोमा आज १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार