राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

२०८३ श्रावण १३, बुधबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गरेका छन् ।

सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभापति लामिछानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार