कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको जित निश्चित

२०८३ आश्विन २५, आईतवार

काठमाडाैँ : नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ उपसभापतिमा चन्द्रकान्त भण्डारीकाे जित निश्चित भएकाे छ ।

६ हजार मत गणना हुँदा भण्डारीले ३ हजार १०६ मत ल्याएका छन्  । जम्मा प्रतिनिधि ७ हजार ३९ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार