हेडलाइन

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन

गृहमन्त्रीले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिँदा राम्रो हुने बताएका छन्। मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै

२४ घण्टाभित्र गृहमन्त्रीले राजीनामा नदिए संघर्षमा उत्रिन्छौं : जेनजी

काठमाडौं : राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङले २४ घण्टाभित्र राजीनामा नदिए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ। मंगलबार काठमाडौंमा कार्यक्रम गरेर गृहमन्त्रीमाथि गम्भीर

उच्च स्तरीय समिति बनाएर गृहमन्त्रीमाथि छानबिन गरियोस्: एमाले

काठमाडौँ : नेकपा (एमाले) ले विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्च स्तरीय संयन्त्र गठन गरेर छानबिन गर्न माग गरेको छ।मंगलबार एमालेका केन्द्रीय सदस्य एवं प्रेस

रविविरुद्धको मुद्दामा बिहीबार सुनुवाइ हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने

गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख

रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकी : गोकुल बास्कोटा

काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अब ‘फाइनल हाइज्याक’ हुन बाँकी रहेको दाबी गरेका छन्। गृहमन्त्री सुधन गुरुङलाई गम्भीर

कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको

त्रिभुवन विमानस्थल दैनिक सात घण्टा बन्द हुने

काठमाडौँ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन